राष्ट्रिय परिचयपत्र व्यवस्थापन इकाई
Service at · District Administration Office, Rautahat
Closed now · Public holiday: Dashain
- Documents required
- राष्ट्रिय परिचयपत्र व्यवस्थापन इकाई १. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल २. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाण पत्र वा स्थानीय तहको सिफारिस ३. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि ४. बसाई सराई गरेकाहरुको हकमा बसाइसाई प्रमाणपत्र ५. विवाहितको हकमा नागरिकतामा पति पत्नीको नाम उल्लेख नभएमा विवाहदर्ता प्रमाणपत्र अनिवार्य ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- राष्ट्रिय परिचयपत्र व्यवस्थापन इकाई राष्ट्रिय परिचयपत्र फाराम सहित कोठा नं. ०९ मा सम्पर्क गर्ने
Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026