जन्मको अधारमा ना.प्र. प्राप्तको सन्ततीको लागि
Service at · District Administration Office, Rautahat
Closed now · Public holiday: Dashain
- Documents required
- जन्मको अधारमा ना.प्र. प्राप्तको सन्ततीको लागि अनुसूचि १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय तहबाट दुवै कान देखिने हालसालैको फोटो समेत प्रमाणित आवेदन फाराम । आमार बाबुको नेपाली नागरिकताको नागरिकताकोप्रमाणपत्र । जन्म दर्ता प्रमाण पत्र सक्कल रप्रतिलिपि । पारिबारिक विवरण र फोटो टाँस गरेको नाता प्रमाणित । स्थायी बसोबास प्रमाणित (कहिलेदेखि कस्तो जग्गामा?) १६ बर्ष उमेर पुरा भएको र जन्मस्थान समेत खुलेको प्रमाण (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणत्र) । सनाखतको लागि एकाघरका अभिभावक । स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो २ प्रति (रातो Background नभएको) । विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ता प्रमाणपत्र, घरपट्टीको एकाघरको सनाखत, माईतीपट्टीको एकाघरको नागरिकताको प्रमाणपत्र। बसाईसराईको हकमा बसाईसराई प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नक्सापासको प्रमाण, पानी, विजुली, टेलिफोन महशुल कार्ड आदिको प्रमाण । पेश गरिएका नागरिकताहरूको आधिकारिकता CCIMS बाट वा सम्वन्धित जिल्ला बुझिने । उल्लेखित प्रमाणहरु पेश भएपछि स्थलगत प्रहरी सर्जमिन र अन्य थप प्रकृयाहरु अवलम्वनगरिने।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- जन्मको अधारमा ना.प्र. प्राप्तको सन्ततीको लागि स्थानिय तहबाट सिफारिस भएको अनुसूची १ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने ।
Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026