DigiNepal

वैवाहिक अंगीकृत नागरिकता

Service at · District Administration Office, Rautahat

Closed now · Public holiday: Dashain
Documents required
वैवाहिक अंगीकृत नागरिकता अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस । पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि । विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत । दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
वैवाहिक अंगीकृत नागरिकता स्थानिय तहबाट सिफारिस भएको अनुसूची ७ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने ।

Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →