DigiNepal

अभिलेख झुत्रो भएको/फेला नपरेको/नष्ट भएको हकमा

Service at · District Administration Office, Rasuwa

Closed now · Opens at 9:00
Documents required
पूरानो सक्कल नागरिकता प्रमाणपत्र भए सोही आधारमा अभिलेख कायम गरी प्रतिलिपि जारी हुने । अन्यथा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस सहित नयाँ नागरिकता प्र.प. लिए सरहको कागजात र प्रकृया पूरा गर्नु पर्ने ।
Fee
निवेदनमा रु १३/- को टिकट
Time taken
प्रमाण पूरा भएकै दिन
Counter / room
Room 7 फ · प्रतिलिपि फाँट
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026