पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न
Service at · District Administration Office, Rasuwa
Open now · closes 16:00
- Documents required
- सि.न.१ को अतिरिक्त थप कागजात पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गरी पाँउ भन्नर निवेदन फुर्व पतिसंगको सम्बन्ध समाप्त भएको देखिने प्रमाण र हालको पतिसंगको विवाहदर्ता । सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प । पतिको मृत्यु भैसकेकोमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखि सनाखत गर्नुपर्ने ।
- Fee
- निवेदनमा रु १३/- को टिकट
- Time taken
- प्रमाण पूरा भएकै दिन
- Counter / room
- Room 7 फ · प्रतिलिपि फाँट
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026