नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन
Service at · District Administration Office, Rasuwa
Open now · closes 16:00
- Documents required
- सि.न.१ को अतिरिक्त थप कागजात सच्याउनुपर्ने व्यहोरा खुलेको निवेदन विवरण पुष्टि गर्ने/तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु उमेरको हकमा:-शैक्षिक प्रमाणपत्र, नोकरीको अभिलेख वा पेन्सनपट्टा, वतनको हकमा:- बसाइसराई वा स्थानीय तहको प्रमाणित कागज । नामथरको Spelling को हकमा:- शैक्षोक प्रमाणपत्र, बाबु, आमा वा तीन पुस्ताभित्रको व्यक्तिको सनाखत, शैक्षिक संस्थाको फोटो सहितको प्रमाणित पत्र। हिनतावोधको कारणले थर संशोधन गर्नुपर्ने भए स्थानीय तहबाट सो को सिफारिस ।
- Fee
- निवेदनमा रु १३/- को टिकट
- Time taken
- प्रमाण पूरा भएकै दिन
- Counter / room
- Room 7 फ · प्रतिलिपि फाँट
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026
Other offices for: Citizenship certificate copy (duplicate) →