DigiNepal

यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिन

Service at · District Administration Office, Rasuwa

Open now · closes 16:00
Documents required
फोटो समेत प्रमाणित गरिएको अनुसूची-२ (ना.प्र.नं. र जारी मिति खुलाउनु पर्ने), पुरानो सक्कल नागरिकता, सो नभए प्रतिलिपि वा नागरिकता नम्बर खुल्ने अन्य प्रमाणपत्र । हालसालै खिचिएको फोटो २ प्रति ।
Fee
निवेदनमा रु १३/- को टिकट
Time taken
प्रमाण पूरा भएकै दिन
Counter / room
Room 7 फ · प्रतिलिपि फाँट
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026