अङ्गीकृत नागरिकता संग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको नागरिकताको सिफारिस
Service at · District Administration Office, Rasuwa
Open now · closes 16:00
- Documents required
- फोटो समेत प्रमाणित गरी सम्बन्धि गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-७ फाराम । आमाको नेपाली नागरिकता नेपालमा जन्म भई स्थायी बसोबास गरको व्यहोरा खुल्ने सम्बन्धि स्थानीय निकायको सिफारिस पत्र । बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा, आवश्यकता अनुसार सम्बन्धित गा.पा/न.पा. लगायत अन्य प्रमाण बुझी गृह मन्त्रालयमा पठाइने।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026