DigiNepal

कुमारी आमाको सन्तानको नागरिकता

Service at · District Administration Office, Rasuwa

Closed now · Closed at 16:00
Documents required
फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-१ फाराम । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र(बाबुको नाम उल्लेख नभएको हुनुपर्ने) । बाबु नखुलेको भनि गा.पा/न.पाको प्रमाणित । आमालि सनाखत गर्नुपर्ने । ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही बमोजिम हुने ।
Fee
निवेदनमा रु.१० को टिकट
Time taken
प्रमाण पूरा भएकै दिन
Counter / room
Room 18 फ · नागरिकता फाँट
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →