विवाहित महिला (वंशज नागरिकता)
Service at · District Administration Office, Rasuwa
Closed now · Opens at 9:00
- Documents required
- सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात विवाहदर्ता प्रमाणपत्र/नाता प्रमाणित, पतिको नागरिकता र माईती तर्फको वंश खुल्ने अभिभावकको नागरिकता । पति वा पतिको एकाघरका व्यक्तिबाट सनाखत गर्नुपर्ने र निजको नागरिकता प्र.प । पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ।
- Fee
- निवेदनमा रु.१० को टिकट
- Time taken
- प्रमाण पूरा भएकै दिन
- Counter / room
- Room 18 फ · नागरिकता फाँट
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026