DigiNepal

वंशजनागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको)

Service at · District Administration Office, Rasuwa

Open now · closes 16:00
Documents required
नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने । फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा/न.पा. बाट सिफारिस भएको अनुसूची १ फारम जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र बाबु आमाको नेपाली नागरिकता प्रमाणपत्र । हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति । नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नुपर्ने र निजको नागरिकता । सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको गकमा नाता प्रमाणित बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र
Fee
निवेदनमा रु.१०/- को टिकट
Time taken
प्रमाण पूरा भएकै दिन
Counter / room
नागरिकता फाँट
Responsible
Not in the charter
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →