पत्रपत्रिका दर्ता सम्वन्धि
Service at · District Administration Office, Mustang
Closed now · Public holiday: Dashain
- Documents required
- तोकिएको ढाँचामा निवेदन र 3 प्रति फोटो -प्रकाशक कुनै संस्था भए सो सम्बन्धि सम्पुर्ण प्रमाण,निर्णय फोटोकपिहरु संचालकहरुको ना.प्र.प.को फोटोकपी -सम्पादकको शैक्षिक योग्यताको प्र.प. मार्कसिटका फोटोकपिहरु वा एस.एल.सी गरि पत्रकारितामा १० वर्षे अनुभव कागज,सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रको फोटोकपी -सम्पादकलाई प्रकाशकले नियुक्त गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामा कागज -स्वीकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिस -छापाखानालाई जिल्ला प्रशासन कार्यालयवाट दिएको स्वीकृति -छापाखानाको मुचुल्का प्रमाण -प्रहरी प्रतिवेदन
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Room 203 · प्रशासन फाँट
- Responsible
- प्रशासन फाँट प्रमुख (कोठा न.२०३)
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026