DigiNepal

अंगीकृत नागरिकका सन्तानलाई अंगीकृत नागरिकता

Service at · District Administration Office, Mustang

Closed now · Public holiday: Dashain
Documents required
स्थानीय तहको अनुसूची-७ बमोजिमको सिफारिस सहित निवेदन -बाबु/आमाको ने.ना.प्र.प.सहित सनाखत। -बाबु वा आमासँग निवेदकको नाता प्रमाणित -नेपालमा वसोवास गरिरहेको व्यहोरा खुल्ने स्थानिय तहको किटानी सिफारिस -जन्मदर्ता प्रमाण पत्र -शैक्षिक योग्यताको प्रमाणपत्र -नेपालमा स्थायी बसोबास गरी काम गरेको भए सोको प्रमाण -मतदाता नामावलीमा नाम भएको वा मतदाता परिचयपत्र प्राप्त गरेको भए सोको प्रमाण, प्रहरी प्रतिवेदन,सार्वजनिक सूचना।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Room 101
Responsible
नागरिकता फँट प्रमुख ( कोठा नं.१०१ )
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →