वंशजको नाताले नेपाली नागरिकताको प्रमाण पत्र
Service at · District Administration Office, Mustang
Closed now · Public holiday: Dashain
- Documents required
- -स्थानीय तहवाट भएको अनुसूचि,सिफारिस,वावु/आमा/दाजु वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प प्रतिलिपी र नाता प्रमाणित कागज -विवाहित महिलाको हकमा पतिको ना.प्र.प, माइतीतर्फको बंशज खुल्ने ना.प्र.प.विवाह दर्ताको प्रमाणपत्र। -आमा बाबु बीच नाता नखुलेमा सो खुल्ने प्रमाण -बसाईसराई गरी आउनेहरुको हकमा बसाईसराई प्रमाण पत्र र जग्गाधनी दर्ता प्रमाण पत्र वा विद्युत,खानेपानी महसुल रसीद। -फोटो २ प्रती(प्रष्ट दुवै कान देखिएको निधार नढाकेको) -सनाखत गर्ने एकाघरको वा ३ पुस्ता भित्रको मानिस
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Room 101 · नागरिकता फाँट
- Responsible
- नागरिकता फाँट/फाँट प्रमुख,(कोठा नं १०१)
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026