वैवाहिक अंगीकृत ना.प्र.लिनुपर्दा
Service at · District Administration Office, Mugu
Closed now · Opens at 9:00
- Documents required
- वैवाहिक अंगीकृत ना.प्र.लिनुपर्दा क) अनुसूची-७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायले गरी दिएको सिफारिस । ख) पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ग) अफ्नो विगतको राष्ट्रको राष्ट्रियता खुल्ने आधिकारिक प्रमाण । घ) भारत वाहेक अन्य देशका नागरिकका अकमा नेपाल आएको स्पष्ट देखिने राहदानी एवम् भिषाको फोटोकपी । ङ) विवाह दर्ता प्रमाण पत्र च) जुन देशको नागरिक हो सो देशबाट जारी भएको पहिचानपत्र । छ) विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको निस्सा । ज) पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता पेश गरी पतिसंग नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नागरिकता राखी सनाखत गर्नुपर्ने ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- वैवाहिक अंगीकृत ना.प्र.लिनुपर्दा प्रमाण पुरा भएकै दिन
Source: the office's citizen charter (published 2083-03-32) · checked 16 Oct 2026