DigiNepal

कर्मचारी परिवारको नाताले ना.प्र.लिनुपर्दा

Service at · District Administration Office, Mugu

Closed now · Opens at 9:00
Documents required
कर्मचारी परिवारको नाताले ना.प्र.लिनुपर्दा १) अनुसूची-१ बमोजिमको ढाँचामा २ प्रति विवरण भरि निम्न कागजातको प्रतिलिपि राखी निवेदन दिनुपर्ने । क) बाबु, आमाको नेपाली नागरिकताको प्रमाण पत्र । ख) कर्मचारी बहाल रहेको कार्यालयको सिफारिस । ग) जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहको जन्मदर्ता प्रमाण पत्र । घ) जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र (SLC/SEE वा सो भन्दा माथि ) ङ) विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण पत्र ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
कर्मचारी परिवारको नाताले ना.प्र.लिनुपर्दा

Source: the office's citizen charter (published 2083-03-32) · checked 16 Oct 2026