DigiNepal

पत्रपत्रिका र छापखाना

Service at · District Administration Office, Mugu

Closed now · Opens at 9:00
Documents required
क) तोकिएको ढाँचाको निवेदन, ख) सम्पादकको योग्यताको प्रमाण पत्र र काम गर्ने मन्जुरी पत्र, ग) प्रकाशक/सम्पादकको नागरिकताको प्रतिलिपी, घ) प्रकाशक संस्था भए संस्थाको छाप,प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान,प्रमाण पत्र नविकरण भएको प्रमाण,कर तिरेको प्रमाण,अडिट रिर्पोर्ट,संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपीहरु, ड) छापाखाना दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, च) छापाखानाको प्रबन्ध पत्रको प्रतिलिपि, छ) छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्विकृति दिएको प्रमाण पत्रको प्रतिलिपि र ज) छापाखानाले कर तिरेको प्रमाण पत्रको प्रतिलिपि क) छापाखाना दर्ता प्रमाण पत्रको प्रतिलिपि ख) कुनै संस्था संचालक रहेको भए संस्थाको संचालकहरुको निर्णयको प्रतिलिपि,स्वीकृत विधानको प्रतिलिपि र व्यक्तिको भए फोटो ५/५ प्रति, ग) मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाण पत्र र संस्था नविकरण गरेको प्रमाणको प्रतिलिपि, घ) छापाखाना संचालन गर्नेको नागरिकता र घर जग्गाको प्रतलिपि,घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज, ड) छापखानाका उपकरण खरिद गरेको वा नामसारी भै आएको भए सो प्रमाणको प्रतिलिपि, च) छापाखाना रहने स्थानको नक्सा ।
Fee
निवेदनमा रु.१०/- को टिकट राजश्व रकम नियमानुसार निवेदनमा रु.१०/- को टिकट र नियमावली अनुसारको दस्तुर निवेदनमा रु.१०/- को टिकट राजश्व दस्तुर नियमानुसार निवेदनमा रु.१०/- को टिकट राजश्व दस्तुर नियमानुसार निवेदनमा रु.१०/- को टिकट
Time taken
निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने निवेदन पेश गरेकै दिन निवेदन पेश गरेकै दिन ने निवेदन पेश गरेकै दिन
Counter / room
Room 103 क
Responsible
कोठा नं.१०३ कोठा नं.१०३ कोठा नं १०३ कोठा नं.१०५ कोठा नं.१०५
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-03-32) · checked 16 Oct 2026