DigiNepal

संघ संस्था सम्बन्धी

Service at · District Administration Office, Mugu

Closed now · Opens at 9:00
Documents required
क) तोकिएको ढाँचाको विवरण भरी कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका सदस्यदको हस्ताक्षर भएको निवेदन । ख) सफाँ संग A4 साइजको कागजमा एकापट्टी मात्र टाइप गरी प्रबन्ध समितिका सबै सदस्यको प्रत्येक पानामा तलमाथि हस्ताक्षर भएको संशोधित विधान ३ प्रति । ग) समितिका सबैको ना.प्र.प्र.को प्रतिलिपी र सम्बन्धित स्थानीय तह (म.न.पा.,न.पा.,गा.पा.) को सिफारिस । घ) सदस्यहरुको प्रहरी प्रतिवेदन । ङ) संस्थाको कार्यालय रहने घरको धरधनी संग गरिएको करारपत्र । च) संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट ।
Fee
निवेदनमा रु.१०/-को टिकट र राजश्व नियमानुसार ।
Time taken
प्रमाण पुरा भएकै दिन सबै सदस्यहरुको सनाखत गरी प्रहरी प्रतिवेदनको लागि प्रहरीमा पठाउने र प्रहरी रिपोर्ट आएपछि संस्था दर्ता गरिने ।
Counter / room
Room 103
Responsible
कोठा नं.१०३
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-03-32) · checked 16 Oct 2026