कर्मचारी परिवारको नाताले नागरिकता
Service at · District Administration Office, Manang
Closed now · Opens at 9:00
- Documents required
- कर्मचारी परिवारको नाताले नागरिकता जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । तोकिएको प्रमाणित अनुसूची फारम–२ । सम्बन्धित कार्यालयको सिफारिस पत्र । दुवै कान देखिने अटो साईजको फोटो –४ प्रति । पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- कर्मचारी परिवारको नाताले नागरिकता
Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026