वैवाहिक अंगीकृत नागरिकता
Service at · District Administration Office, Manang
Open now · closes 16:00
- Documents required
- वैवाहिक अंगीकृत नागरिकता अनुसूची ७ फारममा गा.पा. अध्यक्ष वा उपाध्यक्षको सिफारिस । वडा कार्यालयको सिफारिस । पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि । विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत । दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- वैवाहिक अंगीकृत नागरिकता
Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026