DigiNepal

वंशजको नाताले नेपाली नागरिकताको प्रमाण–पत्र

Service at · District Administration Office, Manang

Open now · closes 16:00
Documents required
वंशजको नाताले नेपाली नागरिकताको प्रमाण–पत्र अनुसूची १ फारममा गा.पा. अध्यक्ष वा उपाध्यक्षको सिफारिस । वडा कार्यालयको सिफारिस । बावु वा आमाको ना.प्र.प., सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत । तिन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र । प्रमाण पेश गर्न नसक्नेहरुका लागि वंशजको नाताले ना.प्र.प.लिनु पर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसुचि ३ वमोजिमको ढाँचामा सर्जमिन स्थलमै गरिएको सनाखत । विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत । जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण–पत्र । बसाइसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाइसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. लगायतका कागजातहरु । दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
वंशजको नाताले नेपाली नागरिकताको प्रमाण–पत्र

Source: the office's citizen charter (published 2083-06-22) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →