रहल पहल पाउने सिफारिश
Service at · District Administration Office, Makawanpur
Closed now · Public holiday: Dashain
- Documents required
- • निवेदन, • शेषपछि पाउने हकदार भएको प्रमाणित कागजात सहितको स्थानीय तहको सिफारिश, • धेरै जना हकदार भई सबै उपस्थित हुन नसकेकोमा मञ्जुरीनामा, • मृतक/पेन्शनर र निवेदकबीच नाता प्रमाणित, • मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी, • निवेदकको ना.प्र.प. को फोटोकपी र पेन्शन पट्टाको फोटोकपी ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Room 8
- Responsible
- " "
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026