राष्ट्रिय परिचयपत्र
Service at · District Administration Office, Makawanpur
Closed now · Public holiday: Dashain
- Documents required
- नयाँ बनाउनेको हकमा • अनलाइन फाराम, • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, • विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र, • बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाणपत्र, • श्रीमान्/श्रीमतीको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्र । तयार भएको कार्ड लिनेको हकमा • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, • विवरण दर्ता गर्दाको आवेदन रुजु फाराम वा राष्ट्रिय परिचयपत्र नम्बर वा राष्ट्रिय परिचयपत्र सम्बन्धी सिष्टमबाट प्राप्त म्यासेज, व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- सम्बन्धित फाँटको फाँट
- Responsible
- सम्बन्धित फाँटको फाँट प्रमुख
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026