DigiNepal

शैक्षिक योग्यताको प्रमाण पत्रमा नामथर, उमेर फरक परेकोमा सो सच्याउने

Service at · District Administration Office, Kabhrepalanchok

Closed now · Public holiday: Dashain
Documents required
शैक्षिक योग्यताको प्रमाण पत्रमा नामथर, उमेर फरक परेकोमा सो सच्याउने नाम थर, उमेर सम्बन्धीः विवरण फरक परेको प्रमाण पत्र (नागरिकता प्रमाण पत्र/ जन्म दर्ता प्रमाण पत्र) । शैक्षिक योग्यताको प्रमाण पत्र ( एस एल सी/एस इ इ वा कक्षा १२) । शिक्षा विकास तथा समन्वय ईकाई र सम्बन्धित शैक्षिक संस्थाको सिफारिस पत्र । फोटो प्रमाणित सहित सम्बन्धित वडा (गा.पा./न.पा.) को सिफारिसपत्र । सम्बन्धित व्यक्तिको वडा सिफारिस बमोजिमको २ प्रति पासपोर्ट साइजको फोटो । आवश्यकता अनुसार प्रहरी सर्जमिन । नोट: शैक्षिक योग्यताको प्रमाण पत्र जारी भएको ५ वर्ष भित्र संशोधनको लागि निवेदन दिइसक्नु पर्नेछ
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
शैक्षिक योग्यताको प्रमाण पत्रमा नामथर, उमेर फरक परेकोमा सो सच्याउने

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026