DigiNepal

पत्रपत्रिका दर्ता

Service at · District Administration Office, Kabhrepalanchok

Closed now · Public holiday: Dashain
Documents required
पत्रपत्रिका दर्ता तोकिएको ढाँचामा निवेदन प्रकाशकको ४ प्रति फोटो र नागरिकता प्रमाणपत्र । प्रकाशक कुनै संस्था भए संस्थाको सम्पूर्ण कागज प्रमाण (प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट) संचालकहरुको वैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु र संस्थाको छाप । संचालकहरु सबैको नागरिकताको प्रमाणपत्र । सम्पादकको नागरिकताको प्रमाणपत्र। सम्पादकको शैक्षिक योग्यताको (एस एल सी/एस इ इ देखि स्नातक सम्मको ) मार्कसिट चारित्रिक प्रमाण पत्र र प्रोभिजनल सर्टफिकेट वा एस एल सी/एस इ इ उत्तीर्ण गरी पत्रकारितामा १० बर्ष कार्य गरेको अनुभव र सूचना बिभागको प्रमाण पत्र। सम्पादकलाई प्रकाशकले नियुक्त गरेको नियुक्ति पत्र तथा पत्रिकामा सम्पादक भइ काम गर्न सम्पादकको मन्जुरीनामा कागज। स्विकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिस। जिल्ला प्रशासन कार्यालयबाट छापाखानालाई दिएको स्विकृति। छापाखानाले कर तिरेको प्रमाण। प्रहरी प्रतिवेदन।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
पत्रपत्रिका दर्ता

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026