DigiNepal

संघसंस्था दर्ता

Service at · District Administration Office, Kabhrepalanchok

Closed now · Public holiday: Dashain
Documents required
संघसंस्था दर्ता रित पूर्वकको निवेदन । संस्था दर्ता सम्बन्धी भेलाको निर्णयको प्रतिलिपी । तदर्थ समितिका सदस्यहरुले सहिछाप गरेको नेपाली कागजमा सक्कलै विधान-३ प्रति । तदर्थ समितिका पदाधिकारीहरुको फोटो सहितको वैयक्तिक विवरण र नागरिकता प्रमाण पत्र । तदर्थ समितिको निर्णय, प्रहरी प्रतिवेदन, आवश्यकता अनुसार सम्बन्धित निकायको राय । सम्बन्धित वडा र पालिकाको सिफारिसपत्र । तदर्थ समितिका सदस्य बसाईसराई भई आएको भए बसाईसराई प्रमाणपत्र । तदर्थ समितिका सदस्यहरुले कार्यालयमा उपस्थित भई सनाखत गर्नुपर्ने। गै.स.स. महांसघको सिफारिसपत्र ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
संघसंस्था दर्ता

Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026