नागरिकता सम्बन्धि सेवा (गैर आवासीय नागरिकताको प्रमाण पत्र )
Service at · District Administration Office, Kabhrepalanchok
Closed now · Public holiday: Dashain
- Documents required
- नागरिकता सम्बन्धि सेवा (गैर आवासीय नागरिकताको प्रमाण पत्र ) नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली, २०८० को अनुसुची-८ (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको अनलाइन सिफारिस सहितको निवेदन । नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली (च) बमोजिमको शपथ गर्नुपर्नेछ २०८०, को अनुसुची-८ (घ) बमोजिमको प्रतिबद्धता पत्र र अनुसुची ८ बिदेशी मुलुकको नागरिकता प्रमाण पत्र वा नागरिक भएको प्रमाण। सार्क सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण र उक्त मुलुकबाट लिएको राहदानी। सम्बन्धित व्यक्तिले साविकमा नेपाली नागरिकता लिएको भए सो त्याग गरेको प्रमाण । निवेदकको आफ्नो बाबु आमा बाजे वा बज्यै नेपाली नागरिक रहेको प्रमाण सहित सनाखतको लागि उपस्थित हुनुपर्ने । यदि नजिकको नातेदार नभएमा निजलाई चिन्ने बुझ्ने नजिकको नातेदार वा नेपाली नागरिकबाट थप बुझी सनाखत गराउन सकिनेछ। आवश्यकता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- नागरिकता सम्बन्धि सेवा (गैर आवासीय नागरिकताको प्रमाण पत्र )
Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026