DigiNepal

नेपाली नागरिकताको प्रमाणपत्र

Service at · District Administration Office, Jajarkot

Closed now · Closed at 16:00
Documents required
नेपाली नागरिकताको प्रमाणपत्र ●सम्बन्धित न.पा./गा.पा.का वडा कार्यालयबाट सिफारिस भएको रु १० को हुलाक टिकट टाँस भएको अनुसूची-१ फाराम, ● दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति, ●बाबु, आमाको नेपाली नागरिकताको प्रतिलिपी, सनाखत गर्ने तीन पुस्ताभित्रको अभिभावक नेपाली नागरिकताको सकल समेत लिई साथमा आउनु पर्ने,
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नेपाली नागरिकताको प्रमाणपत्र प्रमाण पुगेको दिन

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →