DigiNepal

नागरिकता परित्याग

Service at · District Administration Office, Gorkha

Closed now · Public holiday: Dashain
Documents required
अनुसूची ९ बमोजिमको ढाँचामा निवेदन नेपाली नगारिकताको प्रमाणपत्रको सक्कल प्रति नेपाली राहदानीको सक्कल प्रति विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र र राहदानी वा प्राप्त हुने अग्रिम जानकारी (No objection Letter ) व्यक्ति स्वयम् उपस्थित भए नागरिकता परित्यागको सनाखत गर्नु पर्नेछ यदि व्यक्ति विदेशमा भए सम्बन्धित कुटनीतिक नियोगबाट गरेको सिफारिस पत्र ।
Fee
रु २० को हुलाक टिकट
Time taken
कागजात पुगेको भए सोही दिन
Counter / room
Room 110
Responsible
प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →