जन्मको आधारमा नेपालको नागरिकता प्रमाणपत्र लिएका नागरिकहरुका सन्तानलाई नेपाली नागरिकताको प्रमाणपत्र
Service at · District Administration Office, Gorkha
Closed now · Public holiday: Dashain
- Documents required
- १.१ मा उल्लेख भए बमोजिमका कागजातहरु थप कागजातहरु : बाबु र आमा वीचको विवाह दर्ता प्रमाणपत्र वा विवाह प्रमाणित सक्कल प्रति बाबु वा आमा वा दुवैको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र परिवारका सम्पूर्ण सदस्यहरुको विवरण खुल्ने गरी पारिवारिक विवरण सिफारिश गर्ने स्थानीय तह भित्र जन्म भई निरन्तर रुपमा स्थायी बसोवास भएको तथ्य स्पष्ट रुपमा उल्लेख भएको सर्जमिन मुचुल्का सहितको सिफारिश / प्रमाणपत्र जन्म स्थान र नाता खुल्ने गरी गा.पा./न.पा.ले गरिदिएको फोटो सहितको नाता प्रमाणित उद्गम स्थान र गन्तव्य स्थानको Online वसाई सराई दर्ता प्रमाणपत्रको सक्कल प्रति (ठेगाना परिवर्तन गरी ना.प्र. लिन चाहेमा) जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रति लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरु: पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद, राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा भूमिहिन / सुकुम्बासी परिचयपत्र जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी स्थायी लेखा नम्वर, व्यवसाय दर्ता प्रमाणपत्र, स्थलगत प्रहरी सर्जमिन मुचुल्का अन्य तोकिएको कागजात
- Fee
- रु १० को हुलाक टिकट
- Time taken
- कागजात पुगेको भए सोही दिन
- Counter / room
- Room 110
- Responsible
- प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026