DigiNepal

कर्मचारी परिवारको नाताले नेपाली नागरिकता प्रमाणपत्र

Service at · District Administration Office, Gorkha

Closed now · Public holiday: Dashain
Documents required
१.१ मा उल्लेख भए बमोजिमका कागजातहरु थप कागजातहरु : जिल्ला भित्र रहेका कार्यालयमा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षक परिवार भएमा सम्बन्धित निकायको सिफारिस पत्र संकेत नम्बर समेत भएको कर्मचारी परिचयपत्रको सक्कल प्रति,
Fee
रु १० को हुलाक टिकट
Time taken
कागजात पुगेको भए सोही दिन
Counter / room
Room 110
Responsible
प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →