DigiNepal

बैबाहिक अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको हकमा

Service at · District Administration Office, Gorkha

Closed now · Public holiday: Dashain
Documents required
A4 Size को नेपाली कागजमा अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट बैबाहिक सम्बन्ध खुलेको सिफारिश, सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ १३ अंक सहितको अनलाईन (Online) दर्ता भएको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति, पतिको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति, आफू जन्मेको मुलुकको / विदेशी नागरिकता त्यागेको वा त्याग्ने कारवाही चलाएको निस्सा/पत्र आफु जन्मेको मुलुकको जन्मदर्ता वा जन्म प्रमाणितगर्ने कागजात, बाबु/आमा/निवेदकको आधार कार्ड, भिसा लिनुपर्ने मुलुकको/देशको महिला भए नेपाल आउदा प्रयोग भएको राहदानी र मान्य अवधिको भिसा, भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति, सनाखत गर्ने (पति, ससुरा, सासु, देवर वा जेठाजु) को नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति, सनाखत गर्ने व्यक्ति संग नाता खुलेको कागजात / नाता प्रमाणित सक्कल प्रति,
Fee
रु १० को हुलाक टिकट
Time taken
कागजात पुगेको भए सोही दिन
Counter / room
Room 110
Responsible
प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →