वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र
Service at · District Administration Office, Gorkha
Closed now · Public holiday: Dashain
- Documents required
- A4 Size को नेपाली कागजमा अनुसूची १ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, (सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ) आमा र बाबुको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, १३ अंक अनलाईन (Online) दर्ता भएको जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको सक्कल प्रति, आमाले सनाखत गर्ने अवस्थामा आमाको नागरिकताको प्रमाणपत्रमा पतिको नाम कायम छैन भने आमा र बाबुको १३ अंक सहितको अनलाइन दर्ता भएको विवाहदर्ता प्रमाणपत्र वा विवाह प्रमाणित पत्र सक्कल प्रति सनाखतका लागि एकाघरका अभिभावक उपस्थित हुन सक्ने अवस्था नरहेमा आफ्नो बंशज तर्फका तीन पुस्ता भित्रको नातेदारसंगको फोटो सहितको नाता प्रमाणित पत्र र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति , भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति, तोकिएका अन्य कागजातहरु ।
- Fee
- रु १० को हुलाक टिकट
- Time taken
- कागजात पुगेको भए सोही दिन
- Counter / room
- Room 110
- Responsible
- प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-15) · checked 16 Oct 2026