DigiNepal

संस्था दर्ता (कोठा नं.9)

Service at · District Administration Office, Dhankuta

Closed now · Public holiday: Dashain
Documents required
तोकिएको ढाँचामा तयार पारिएको तीन प्रति विधान गाउँपालिका/नगरपालिकाको सिफारिस पदाधिकारीहरूको सक्कलै नागरिकता/प्रतिलिपि र आवश्यक अन्य कागजात संस्था दर्ता गर्ने सम्बन्धमा समितिको बैठकको निर्णय प्रतिलिपि साधारण सभाको निर्णय प्रतिलिपि
Fee
रू.१,०००/-
Time taken
बुझ्नुपर्ने बाहेक प्रमाण पुगेमा ७ दिनभित्र
Counter / room
स्थानीय प्रशासन फाँट
Responsible
स्थानीय प्रशासन फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-28) · checked 16 Oct 2026