DigiNepal

पत्रपत्रिका दर्ता सम्बन्धी

Service at · District Administration Office, Darchula

Closed now · Opens at 9:00
Documents required
रित पूर्वक निवेदन प्रकाशकको ४ प्रति फोटो र नागरिकता प्रतिलिपि प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर चुक्ताको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको वैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु संचालकहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु सम्पादकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी. देखि स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपि वा एस.एल.सी. उतिर्ण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाण पत्रको समेतका प्रमाणहरुको प्रतिलिपि सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामाको कागज स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मन्जुरी दिएको सिफारिस छापाखाना दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत दिएको प्रमाणपत्रको प्रतिलिपि छापाखानाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Room 6 · सहायक प्र.जि.अ. शाखा
Responsible
सहायक प्र.जि.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026