अङ्गीकृत नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
Service at · District Administration Office, Darchula
Closed now · Opens at 9:00
- Documents required
- ना.प्र.प.नं. एवं जारी मिति खुलेको रित पूर्वकको निवेदन । ना.प्र.नं.पत्र नम्बर र जारी मिति खुलेको प्रमाण । (निवेदकको) निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाई दिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Room 7 · सहायक प्र.जि.अ. शाखा
- Responsible
- सहायक प्र.जि.अ. शाखा हेर्ने ना.सु.
- Steps
- Not in the charter
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026
Other offices for: Citizenship certificate copy (duplicate) →