यसै कार्यालयबाट लिने वा म्याद नाघेकाे राहदानी
Service at · District Administration Office, Dadeldhura
Closed now · Opens at 9:00
- Documents required
- यसै कार्यालयबाट लिने वा म्याद नाघेकाे राहदानी सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहीछाप गरेकाे निर्धारित फारम २ प्रति । राष्ट्रिय परिचयपत्रको प्रमणपत्र नागरिकताकाे प्रमाणपत्र । नाबालककाे हकमा जन्मदर्ता, नाता प्रमाणित, नाबालक परिचयपत्र, संरक्षक तथा अभिभावककाे निवेदन निर्धारित फारम । (रू. १० काे टिकट सहित)
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- यसै कार्यालयबाट लिने वा म्याद नाघेकाे राहदानी सम्बन्धित कागजातहरू संलग्न राखी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।
Source: the office's citizen charter (published 2083-06-16) · checked 16 Oct 2026