DigiNepal

राहदानी बिग्री, च्यातिइ काम नलाग्ने भएकाे वा हराएकाे

Service at · District Administration Office, Dadeldhura

Closed now · Opens at 9:00
Documents required
राहदानी बिग्री, च्यातिइ काम नलाग्ने भएकाे वा हराएकाे सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहिछाप गरेकाे निर्धारित फारम २ प्रति । राष्ट्रिय स्तरकाे दैनिक पत्रिकामा सूचना प्रकाशित गरेकाे सूचना सक्कलै प्रति । प्रहरीबाट खाेजतलास गरेकाे निस्सा । बिग्री च्यातिएकाे/केरमेट भएकाे सक्कलै प्रति । राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
राहदानी बिग्री, च्यातिइ काम नलाग्ने भएकाे वा हराएकाे सम्बन्धित कागजातहरू संलग्न राखी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।

Source: the office's citizen charter (published 2083-06-16) · checked 16 Oct 2026

Other offices for: Passport →