DigiNepal

राहदानी केन्द्रबाट लिनकाे लागि

Service at · District Administration Office, Dadeldhura

Closed now · Opens at 9:00
Documents required
राहदानी केन्द्रबाट लिनकाे लागि सम्बन्धित व्यक्ति उपस्थित भइ निर्दिष्ट स्थानमा ल्याप्चे र सहीछाप गरेकाे निर्धारित फारम २ प्रति । ताेकिए बमाेजिमका साइज र गुणस्तरकाे फाेटाे २ प्रति । नागरिकताकाे प्रमाणपत्र । नाबालककाे हकमा जन्मदर्ता, नाता प्रमाणित, नाबालक परिचयपत्र, संरक्षक तथा अभिभावककाे निवेदन निर्धारित फारम । (रू. १० काे टिकट सहित)
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
राहदानी केन्द्रबाट लिनकाे लागि संलग्न कागजातहरू समावेश गरी राहदानी फाँट (काेठा नं. ६) मा पेश गर्ने ।

Source: the office's citizen charter (published 2083-06-16) · checked 16 Oct 2026

Other offices for: Passport →