DigiNepal

नाता प्रमाणित

Service at · District Administration Office, Dadeldhura

Closed now · Opens at 9:00
Documents required
नाता प्रमाणित सम्बन्धित स्थानीय निकायबाट फोटो प्रमाणित गरी पारिवारीक विवरण खुलेको सिफारिस । नाता प्रमाणित गरिलिने सबैको नागरिकताको प्रमाणपत्र । नाता प्रमाणित गरिलिनेको फोटो २÷२ प्रति । मृतकको हकमा मृत्यु दर्ता प्रमाणपत्र । विवाहको हकमा विवाह दर्ताका प्रमाणपत्र । पेन्सनवालाको हकमा पेन्सनपट्टा । स्थानीय निकायबाट भएको नाता प्रमाणित । रितपूर्वकको निवेदन ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नाता प्रमाणित सम्बन्धित कागजातहरु संलग्न राखी प्रशासन फाँट (कोठा नं. ३) मा पेश गर्ने ।

Source: the office's citizen charter (published 2083-06-16) · checked 16 Oct 2026