DigiNepal

बैबाहिक अङ्गिकृत नागरिकताको हकमा

Service at · District Administration Office, Dadeldhura

Closed now · Opens at 9:00
Documents required
बैबाहिक अङ्गिकृत नागरिकताको हकमा अनुसूची ७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम । पतिको नागरिकता प्रमाणपत्र । विवाहदर्ताको प्रमाणपत्र । आफू जन्मेको मुलुकको नागरिकता त्याग गर्न कारवाही चलाएको प्रमाण÷निस्सा । सनाखतको लागि पति । भारतीय महिला भए भारतीय भएको निस्सा । स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति । अन्य मुलुकको भए राहदानी ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
बैबाहिक अङ्गिकृत नागरिकताको हकमा सनाखत गर्ने पति सहित संलग्न कागजातहरु नागरिकता शाखा (काेठा नं. १०) मा पेश गर्ने ।

Source: the office's citizen charter (published 2083-06-16) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →