DigiNepal

वंशजको आधारमा नागरिकता

Service at · District Administration Office, Dadeldhura

Closed now · Opens at 9:00
Documents required
वंशजको आधारमा नागरिकता अनुसूची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम । आमा र बाबु वा आफ्नो बंशज तर्फका तीन पुस्ता भित्रका नातेदारको नागरिकताका प्रमाणपत्र । जन्मदर्ताको प्रमाणपत्र÷शैक्षिक योग्यताको प्रमाणपत्र । सनाखतको लागि एकाघरका अभिभावक । स्पष्ट मुखाकृति (दुवैकान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति । विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ताको प्रमाणपत्र समेत ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
वंशजको आधारमा नागरिकता संलग्न कागजातहरु र अभिभावक सहित नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।

Source: the office's citizen charter (published 2083-06-16) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →