DigiNepal

आर्थिक प्रशासन शाखाको नागरिक सेवा बडापत्र

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
आर्थिक प्रशासन शाखाको नागरिक सेवा बडापत्र सिन सेवा सुविधाहरुको विवरण कार्य सम्पादन गर्न आवश्यक पर्ने कागजपत्रहरु लाग्ने शुल्क लाग्ने समय फाँट, कोठा नं. र जिम्मेवार कर्मचारी गुनासो सुन्ने अधिकारी कैफियत १ क्षतिपुर्ति रकम वितरण (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम मृतकका हकदारलाई)- हकदारको निवेदन साथै मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति र नाता प्रमाणितको कागज मृतकको राहदानीको छांयाप्रति र मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति सम्वन्धित गा.पा./न.पा.को सिफारिश निवेदनमा रु. १०।– को टिकट नियमानुसार प्रशासन फाँट १५ नं लेखा फाँट कोठा नं. ४ ना.सु./लेखापाल प्र.जि.अ. २ विपद् प्रकोप व्यवस्थापन विपद प्रभावितलाई राहत विवरण खुलेको सम्वन्धित पिडीत व्यक्तिको निवेदन संवन्धित गा.पा./न.पा.को सिफारिश प्रहरी कार्यालयवाट भएको सक्कल मुचुल्का पत्र पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति मृतकको हकमा मृत्यूदर्ताको प्रमाणपत्र, नजिकको हकदारसंगको नाता प्रमाणित । निवेदनमा रु. १०।– को टिकट नियमानुसार प्रशासन फाँट १५ नं लेखा फाँट कोठा नं. ४ ना.सु./लेखापाल प्र.जि.अ. ३ राजस्व लिने (हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण, लाइसेन्स, जरिवाना, परीक्षा, दण्डसजाय आदि) राजश्व एकिन गर्न प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने निवेदनमा रु. १०।– को टिकट नियमानुसार प्रशासन फाँट १५ नं लेखा फाँट कोठा नं. ४ ना.सु./लेखापाल प्र.जि.अ. ४ तेश्रो पक्ष विमा हकदारको निवेदन, मृतक एवं हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति र मृतकको मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति हकदार र मृतक संगको नाता प्रमाणितको कागज सम्वन्धित गा.पा./न.पा.को सिफारिश निवेदनमा रु. १०।– को टिकट नियमानुसार प्रशासन फाँट १५ नं लेखा फाँट कोठा नं. ४ ना.सु./लेखापाल प्र.जि.अ. ५ जग्गा अधिग्रहणमा परेकोमा दिइने मुअव्जा निवेदन, नागरिकता र जग्गाधनी प्रमाणपत्रको छायाप्रती मुआव्जा दिने भनि गरेको निर्णय निवेदनमा रु. १०।– को टिकट नियमानुसार प्रशासन फाँट १५ नं लेखा फाँट कोठा नं. ४ ना.सु./लेखापाल प्र.जि.अ. ६ धरौटी फिर्ता सम्वन्धी निवेदन र नागरिकताको छायाप्रति धरौटी जम्मा गर्दाको सक्कल नगदी रसिद कार्यालयको मुद्दा शाखाले गरेको सिफारिस निवेदनमा रु. १०।– को टिकट नियमानुसार प्रशासन फाँट १५ नं लेखा फाँट कोठा नं. ४ ना.सु./लेखापाल प्र.जि.अ. ७ पिडित राहतकोषबाट भुक्तानी अदालतको आदेश पिडित/संरक्षकको निवेदन र नागरिकताको प्रतिलिपि आवश्यकता अनुसार थप बुझ्न सकिने । निवेदनमा रु. १०।– को टिकट नियमानुसार प्रशासन फाँट १५ नं लेखा फाँट कोठा नं. ४ ना.सु./लेखापाल प्र.जि.अ.
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
आर्थिक प्रशासन शाखाको नागरिक सेवा बडापत्र

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026