DigiNepal

मुद्दाको मिसिल नक्कल माग गर्ने

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
मुद्दाको मिसिल नक्कल माग गर्ने सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता संलग्न गरी निवेदन दिनु पर्ने ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
मुद्दाको मिसिल नक्कल माग गर्ने मुद्दा फाँट कोठा नं.१६ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026