DigiNepal

नाम,थर संशोधन नाम,जात, उमेर आदि संशोधन र प्रमाणित

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
नाम,थर संशोधन नाम,जात, उमेर आदि संशोधन र प्रमाणित नागरिकता प्रमाण पत्रको प्रतिलिपि/उमेर नपुगेको भए जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, सम्वन्धित गा.पा./न.पा.को सिफारिश, विद्यालयको सिफारिस, जिल्ला शिक्षा कार्यालयको सिफारिस । एस.एल.सी.को रिजल्ट आएको ६ महिना भित्र मात्र सर्टिफिकेटमा नै संशोधन गर्न निर्णय पर्चा खडा गरी (२ प्रति फोटी सहित) सिफारिश हुन्छ अन्यथा दुइटा अलग अलग व्यक्ति नभइ एकै हो भन्ने व्यहोराको सिफारिस मात्र पाइने ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नाम,थर संशोधन नाम,जात, उमेर आदि संशोधन र प्रमाणित शासन फाँट कोठा नं.१५ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026