DigiNepal

परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिश

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिश सम्वन्धित व्यक्तिको निवेदन । नागरिकता प्र.प. प. र पेन्सन पटृाको प्रतिलिपी । गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि । अन्य कागजात वुझ्न सकिने ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिश शासन फाँट कोठा नं.१५ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026