DigiNepal

हातहतियार इजाजत सम्बन्धी कार्य

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
हातहतियार इजाजत सम्बन्धी कार्य हातहतियार इजाजत सम्बन्धित व्यक्तिको निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस। नामसारी, नविकरण र स्वामित्व हस्तान्तरण निवेदन (नमूना बमोजिमको) र हातहतियार इजाजत पत्र (हतियार समेत) । नामसारीको हकमा मृत्युदर्ता, नाता प्रमाणित, स्थानीय निकायको सिफारिस। स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस। नागरिकता प्रमाण पत्रको नक्कल तथा इजाजत पत्र र दइपक्ष बीचको कागजात र बेच्ने व्यक्ति कार्यालयमा उपस्थित भै सनाखत गर्नुपर्ने हातहतियार इजाजतको प्रतिलिपि सम्बन्धी कार्य सम्बन्धित व्यक्तिको इजाजत नम्बर सहितको निवेदन नागरिकता प्रमाण पत्रको प्रतिलिपि अन्य कागजात वुझ्न सकिने ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
हातहतियार इजाजत सम्बन्धी कार्य शासन फाँट कोठा नं.१५ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026

Other offices for: Arms licence →