विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि/अभिलेख लिने
Service at · District Administration Office, Bhaktapur
Closed now · Public holiday: Dashain
- Documents required
- विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि/अभिलेख लिने मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४, मुलुकी फौजदारी ऐन, २०७४ र मुलुकी देवानी ऐन, २०७४ आउनुभन्दा पहिले यस कार्यालयमा दर्ता गरेको विवाह दर्ता वा अन्य विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी/अभिलेख माग गर्दा पति वा पत्नीले हस्ताक्षर गरी निवेदन पेश गर्नुपर्ने।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि/अभिलेख लिने प्रशासन फाँट कोठा नं.१५ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026