DigiNepal

संघ संस्था नविकरण

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
संघ संस्था नविकरण संस्था नविकरण गरि पाउँ भन्ने विषयको संस्थाको आधिकारिक निवेदन । गा.पा./न.पा.को सिफारिश पत्र र कर चुक्ता प्रमाण । साधारणसभाको माइन्युट, संस्थाका हालको कार्य समितिका सबै पदाधिकारीको नाम ,निर्वाचन भएको भए मिति खुलाउने । गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन र आगामी बर्षको कार्ययोजना। लेखा परिक्षक नियुक्तिको निर्णय, लेखा परिक्षकको प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी, इजाजतपत्र, चालु बर्षको नविकरण र सक्कल लेखा परिक्षण प्रतिवेदन । नियमानुसार लाग्ने नविकरण दस्तुर बैंकमा बुझाएको रसिद ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
संघ संस्था नविकरण प्रशासन फाँट कोठा नं.१५ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026