जनजाति प्रमाणित
Service at · District Administration Office, Bhaktapur
Closed now · Public holiday: Dashain
- Documents required
- जनजाति प्रमाणित सम्बन्धित व्यक्तिवाट निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तहको सिफारिश अन्य जिल्लाबाट विवाह भई आएको भए विवाहदर्ताको प्रतिलिपि र पतिको नागरिकताको प्रतिलिपि समेत ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- जनजाति प्रमाणित प्रशासन फाँट कोठा नं.१५ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026